ग्याजेट/प्रडक्ट्स Archives | Page 3 of 14 | Khabarhub Khabarhub

अब पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने

काठमाडौँ– तपाईंले चलाउने एन्ड्रोइड मोबाइलमा गुगल असिस्टेन्ट कसरी खोल्नु हुन्छ । ‘ओके गुगल’ अथवा ‘हे गुगल’ भनेर गुगल असिस्टेन्ट खोल्नुहुन्छ भने तपाईंलाई यसको विकल्प पनि आएको छ । अब तपाईंले पावर बटनबाटै पनि गुगल असिस्टेन्ट खोल्न सक्नुहुनेछ । यसका लागि एआई असिस्टेन्ट प्रयोग गर्न पावर बटनमा केहीबेर लगातार दबाउनुपर्नेछ । एक्सडीए डेभलपर्सका स्लेउतले गुगल एन्ड्रोइड…