मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर !

मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर !

सूचना र प्रविधिले फड्को मारेपनि धेरै कुरामा हामी अनविज्ञ छौं । हामीसँग साधान भए पनि त्यसको सही प्रयोग गर्न जानिरहेका हुँदैनौं । अहिले सबैको हात हातमा स्मार्टफोन हुन्छ । त्यसबाट पनि उच्च क्वालिटीको फोटो खिच्न मिल्छ । जुन तपाईलाई जानकारी नहुन सक्छ । तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ । डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन

0