सेना Archives | Page 2 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा चीन जाँदै

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक…