रिपोर्ट Archives | Page 4 of 6 | Khabarhub Khabarhub

राजधानीमा कहालिलाग्दो टिपर आतंक, निसानामा बाइक र स्कुटर

काठमाडौं– भदौ ८ गते आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो चार जना घाइते बने । तीव्र गतिमा दौडिरहेको टिपरले एक साथ तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो। गत बर्ष असार ८ गते पेप्सीकोलाबाट सानोठिमीतर्फ जाँदै गरेको स्कुटरलाई बिहानै साढे ५ बजे टिपरले स्कुटर चालक ४८ वर्षीय चेतबहादुर…