रिपोर्ट Archives | Page 2 of 6 | Khabarhub Khabarhub

भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या !

काठमाडौँ- शुक्रबार साँझ करिब ५ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जना मृत भेटिए । महानगरीय अपराध महाशाखाका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत भेटिएका हुन् । शव दुर्गन्धित हुन थालेका थिए । उनीहरुसँगै घरमा पालेको कुकुर पनि…