Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन २ जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ…