प्रहरी Archives | Page 5 of 100 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार रूपन्देही शुद्धोधन गाउँपालिकाका २२ वर्षीय आकाश पटवार अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनको साथबाट करिब ८ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । शुक्रबार ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले पटवारलाई पक्राउ गरेको हो…