प्रहरी Archives | Page 4 of 100 | Khabarhub Khabarhub

गाँजासहित दुई जना टेम्पो चालक पक्राउ

काठमाडौं – प्रहरीले धरानबाट गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– ११ रिटिङ टोलबाट अवैध लागू औषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका(११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शेर्मा…