प्रहरी Archives | Page 3 of 100 | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

काभ्रे – सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते…