प्रहरी Archives | Page 28 of 100 | Khabarhub Khabarhub

कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता

लमजुङ- लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो । दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सेना फिर्ता भएसँगै हाल कारागार…