प्रहरी Archives | Page 27 of 100 | Khabarhub Khabarhub

गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं…