Live on
Your Voice, Your Power
काठमाडौंमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरेको हो । सोमबार १९ वटा बुलेट र ७० वटा क्रसफायर गरी ८९ वटा मोटरसाइकललाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा बुलेट मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर…