प्रहरी Archives | Page 25 of 100 | Khabarhub Khabarhub

प्रहरीलाई चुनावको चटारो : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

काठमाडौँ- सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ ।…