प्रहरी Archives | Page 24 of 100 | Khabarhub Khabarhub

लागुऔषधसहित विमानस्थलबाट एक जना पक्राउ

बाँके– नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई आज यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन)सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । नेपालगञ्जबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट…