अपराध Archives | Khabarhub Khabarhub

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं- मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी जोरायल घर भएका २७ वर्षीय निश्चल लामा रहेका छन् । लामाले काठमाडौंको विभिन्न स्थानमा मोटसाइकलमा लिफ्ट मागी आफन्तको हवाई उडान समेत रहेको भनी काठमाडौंको नयाँ बसपार्कमा गई विभिन्न सामानहरू ल्याउनु पर्छ भन्ने जस्ता विभिन्न बहाना बनाई आफ्नो मोबाइल…