साहित्य Archives | Page 4 of 29 | Khabarhub Khabarhub

गजल

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र। के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।। राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन । छोड्यो  छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।। न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ । शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।…