साहित्य Archives | Page 3 of 29 | Khabarhub Khabarhub

लेखक राजु अधिकारीको उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित

काठमाडाैं- लेखक राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित भएको छ । युद्धमा बालबालिकालाई पर्ने प्रभाव बारेमा लेखिएको उपन्यासमा युद्धले बालबालिकालाई कसरी नकारात्मक असर गर्छ र उनीहरूका सुन्दर सपनाहरू सत्यतामा परिणत नहुँदै कसरी अन्त्य गर्छ भन्ने दर्साइएको छ । औसतमा हरेक वर्ष कुनै न कुनै युद्धको कारणले संसारभरि तीस हजार जति बालबालिकाले मृत्यु वरण गर्छन् । त्यस्तै संसारभरि…