Live on
Your Voice, Your Power
सत्य लुकाउन ढाक्ने गरिन्छ। जे देखाइन्छ, त्यो सत्य होइन। हो यसै सेरोफेरोमा १९ औं शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए। सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा लिइन्छ। कविता सन् १८९६ मा प्रकाशित भएको थियो। सो शताब्दी नै संसार दास प्रथाले प्रताडित थियो। लाउरेन्सका आमा बाबु दुवै दास थिए। दासको…