साहित्य Archives | Page 14 of 29 | Khabarhub Khabarhub

अर्को कृति पनि छ कि पण्डितसर !

यसपालि विषय प्रसङ्गले तीन वटा किताब सरसर्ति पढ्ने मौका मिल्यो । पद्मकन्या क्याम्पसका प्राचार्य प्राध्यापक धनप्रसाद पण्डितकृत ‘विचारयात्रा, ‘जेल र जीवन’ र ‘यात्रा–कूटनीति’ मैले पण्डितसरकै हातबाट प्रेमपूर्वक प्राप्त गरेको थिएँ । व्यस्त जीवनमा समय निकाल्नु र कुनै साहित्यिक कृति धैर्य गरेर पढ्नु सजिलो काम कहाँ हो र ! एउटा वाक्यले अर्को वाक्य, एउटा अनुच्छेदले अर्को…