श्रम/वैदेशिक रोजगार Archives | Page 29 of 50 | Khabarhub Khabarhub

आगामी साताबाट मलेसियाको रोजगारी खुल्ने

काठमाडौं– १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा टुंगो लगाएको हो । गत वर्षको जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मलेसियन उच्च अधिकारी र नेपालकातर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका…