श्रम/वैदेशिक रोजगार Archives | Page 13 of 50 | Khabarhub Khabarhub

साउदीमा २३ नेपाली अलपत्र, न काम न दाम (भिडियोसहित)

दोहा : काठमाडौँको भीमसेनगोलास्थित गोल्डेन इगल मेनपावर मार्फत साउदी अरब पुगेका २३ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू ९ महिनाअघि मात्र नेपालबाट साउदी पुगेका थिए । उनीहरू विगत ४ महिनादेखि अलपत्र अवस्थामा छन् । कार्यरत कम्पनी बन्द भएपछि अलपत्र परेको पीडित दोलखाका भीमकुमार थामीले बताए । उनले भने, 'राम्रो सेवा सुविधा र काम…