भारत– अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्यान गएको छ । घटना भारतको दिल्लीको हो । दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ती महिलाका श्रीमानले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार हतार भाग्ने क्रममा ती

0