विचार Archives | Page 5 of 98 | Khabarhub Khabarhub

लोकतन्त्रमा शहीदको अपमान

लोकतन्त्रमा शहीदहरुको भारी अपमान भएको छ। लुटेरा, हत्यारा, अपराधीको समूहलाई पनि सरकारले शहीद बनाएको छ, बेरोजगार र विदेश जान लागेकालाई पनि शहीद भनेको छ। सबै कुरा शब्दकोषमा लेखिँदो रहेनछ र लोकतन्त्रमा मनलागी व्याख्या छुट हुँदोरहेछ। सबै विषयमा राजनीतिकरण हुने राजनीतिको व्याख्या जनताले गर्न नपाउँदा रहेछन्। जनता निरीह, नेता सक्रिय हुने लोभतन्त्र मज्जैले हुर्केको छ देशमा।…