विचार Archives | Page 2 of 98 | Khabarhub Khabarhub

हिटलर प्रेमले अमेरिकाबाट निकालिएका चार्ली च्यापलिन

चार्ली नाम गरेका व्यक्तिहरू संसारमा धेरै छन् । पहिला पनि थिए, भविष्यमा पनि हुनेछन । तर चार्लीहरु चार्ली च्यापलिन जस्तो हुन सक्दैनन् । यसो भनिरहँदा चार्ली कसरी च्यापलिन भए त भन्ने प्रश्नको उत्तर खोज्न उनको विगत पृष्ठभूमि खोल्न जरुरी छ । अमेरिकाबाट निकालिएका चार्ली अन्ततः ओस्कार पदक हात पार्न सफल भए । मानव इतिहासमा बिरलैले…