विचार Archives | Page 18 of 98 | Khabarhub Khabarhub

गीत संगीतका विराट प्रतिभा भीम विराग

यो एक कुशल गीतकार, संगीतकार र गायकको चर्चा र विश्लेषण हो। गीतको कुरा गर्दा सङ्गीतको पक्ष धेरै दरिलो छ। संगीतको कुरा गर्दा गायकीको तुलना सङ्गीतसँग हुँदैन। उनको गीतको कुरा गरौँ भन्दा गजलमा त्यत्तिकै महत्त्वपूर्ण छ। गजल र गीतको कुरा गर्दा उनको महाकाव्यको कुरा आउँछ। कवि, गीतकार, सङ्गीतकार, गायकका रूपमा यी चर्चित व्यक्तित्व आज हामी चर्चा…