Live on
Your Voice, Your Power
म एउटा अध्ययनरत विद्यार्थी हुँ । यो विवेकशील नेपालीले ‘नोट चल्ने भोट नचल्ने’ अभियान धेरै वर्ष पहिले देखि चलाइरहेको छ । यो अभियानमा म पनि जोडिएको छु । त्यही भएर यसबारे हामीले गरेको अभियान र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनेबारे आफ्नो कुरा राख्न चाहन्छु । हामीले विवेकशील अभियान चलाउँदा करिब ७ वर्ष देखि नै…