रोजगार Archives | Page 14 of 18 | Khabarhub Khabarhub

नयाँ श्रम गन्तव्यको खोजी, ६ देशसँग श्रम सम्झौताको तयारी

काठमाडौं–सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएको देशसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । सो अनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र सम्झदारीका लागि आवश्यक ड्राफट आदानप्रदान गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ मा मलेसियासँग (कत्तिक १२ ) श्रम सम्झौता, कोरियासँग पुनः श्रम (सम्झौता भदौ)…