रोजगार Archives | Page 12 of 18 | Khabarhub Khabarhub

कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो, कसको परीक्षा केन्द्र कहाँ ?

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जान कोरियन भाषा परीक्षाका लागि फारम भरेका परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको छ । ईपिएस शाखा कार्यालयले आज प्रकाशित गरेको सूचनामा यही जेठ २५ र २६ गते हुने कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकिएको छ । ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ…