राजनीति Archives | Page 89 of 1896 | Khabarhub Khabarhub

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गरिने

काठमाडौँ– नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।   पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन्न गरेको छ । पार्टीले सबै  जिल्ला र…