राजनीति Archives | Page 76 of 1899 | Khabarhub Khabarhub

टिकटकजस्ता माध्यम बन्द गर्ने सरकारको निर्णय संविधानप्रदत्त स्वतन्त्रताविपरीत : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले टिकटकजस्ता माध्यम बन्द गर्ने सरकारको निर्णय संविधानप्रदत्त स्वतन्त्रताविपरीत रहेको जनाएको छ । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुले समाजमा पार्नसक्ने प्रभावहरुका सम्बन्धमा वस्तुगत मूल्याङ्कन गरी नियमनका वैकल्पिक प्रभावकारी विधि तयार गरी लागू गरिनुपर्ने जनाएको छ । यसका लागि सामाजिक सञ्जालहरु विधिवत् रुपमा दर्ता गर्ने,…