राजनीति Archives | Page 5 of 1899 | Khabarhub Khabarhub

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै इलाममा पुगेका तस्बिर सोसल मिडियामा छाएका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एकनाथ इलाम पुगेका हुन् । ढकाल नेकपा एमालेका समानुपातिक सांसद हुन् । तर, उनी अहिले पनि नेपाल परिवार दलको अध्यक्ष छन् । राजनीतिक दलसम्बन्धी ऐनले जुन दलबाट सांसद…