राजनीति Archives | Page 325 of 1895 | Khabarhub Khabarhub

‘दलहरुबीचको सहकार्यले मात्र समाजवादको सपना पूरा हुन्छ’

दाङ - लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन्। उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन्। सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र…