Live on
Your Voice, Your Power
काठमाडौँ- जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो । जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै घर जलाइएको, दाङमा जातकै कारण डेराबाट निकालिएको…