Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन् । विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बाँस्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी हुन् । व्यक्तिगत रुपमा पार्टी चलाउँदा कुनै न कुनै बेला पार्टीलाई…