राजनीति Archives | Page 203 of 1896 | Khabarhub Khabarhub

टेकु र सङ्खुवासभा घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ- एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए । गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा…