राजनीति Archives | Page 201 of 1899 | Khabarhub Khabarhub

सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनेको उल्लेख गर्दै यसबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको बताए । पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समितिको…