राजनीति Archives | Page 196 of 1899 | Khabarhub Khabarhub

कीर्तिपुर अस्पतालमा सांसद चन्द्र भण्डारीले गराए ‘ह्याण्ड सर्जरी’

काठमाडौँ- कीर्तिपुर अस्पतालमा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको ‘ह्याण्ड सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै जलनसम्बन्धी उपचारका क्रममा सांसद भण्डारीको ‘ह्याण्ड सर्जरी’ सम्पन्न भएको जनाएको हो । प्रा.डा. बि. डी. झाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेको हो । गत फागुन ४ गते आफ्नै घरमा सिलिण्डर विष्फोट भइ सांसद…