राजनीति Archives | Page 195 of 1896 | Khabarhub Khabarhub

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि आफूले भूमिका खेल्दा प्रहार भएको बताएका हुन् । उनले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारे । उनले आफूसँग पुरानो चिनजान भएका…