राजनीति Archives | Page 140 of 1899 | Khabarhub Khabarhub

‘संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन’

कर्णाली– कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताएका छन् । प्रदेश सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको आजको महत्वपूर्ण दिनको स्मरण गर्दै नेपाली समाजको विविधतामा एकता अपरिहार्य भएको जनाए । प्रदेश प्रमुख परियारले भने , 'नेपाल सयौँ…