राजनीति Archives | Page 133 of 1896 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, विदेशमन्त्रीबाट स्वागत

काठमाडौँ– चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्जाउ पुगेका छन् । एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै हाङ्जाउ सहरमा अवतरण गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा…