राजनीति Archives | Page 132 of 1896 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका सञ्चालन हुने विषय चर्चामा

बेनी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरूप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।  नेपालसँग कोरलालगायतका विभिन्न थप…