राजनीति Archives | Page 122 of 1896 | Khabarhub Khabarhub

‘काँग्रेस एकताबद्ध कसैले हराउन सक्दैन’

सिन्धुली– नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काँग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्। शुक्रवार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रूपमा लिन नहुनेमा जोड दिँदै काँग्रेस पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,  ‘नयाँ पार्टीहरूको उदयलाई सामान्य रूपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर…