राजनीति Archives | Page 121 of 1896 | Khabarhub Khabarhub

एमालेको कोशी अधिवेशनमा निर्वाचनको तयारी पूरा, आइतबार बिहान मतदान सुरु हुने

विराटनगर- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचनको सबै तयारी पूरा भएको छ । अधिवेशनमा शनिबार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए । उनले आइतबार बिहानदेखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा…