राजनीति Archives | Page 119 of 1896 | Khabarhub Khabarhub

एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदै

काठमाडौँ– नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदैछ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि ओली जहाजमार्फत पोखरा जाँदैछन् । गण्डकी अधिवेशनलाई ‘मिसन ग्रासरुट’ पछिको सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। …