राजनीति Archives | Page 118 of 1896 | Khabarhub Khabarhub

निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ । सोमबार निर्माणधीन संघीय संसद् भवनको अवलोकनपछि समितिले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसँग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो ।  पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको…