Live on
Your Voice, Your Power
काठमाडौँ- सरकार र राहत, बाल विकासलगायतका शिक्षकहरुबीच पाँचबुदे सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारीलगायतसँग पाँचबुदे सहमति भएको हो । प्रस्तावित शिक्षा विधेयक सच्याएर शिक्षकका माग सम्बोधन गर्नेलगायतका सहमतिसँगै असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । दुईपक्षबीच प्रारम्भीक…