राजनीति Archives | Page 102 of 1896 | Khabarhub Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ गते नेपाल आउने

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन् । इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय भएको हो । गुटेरेस आउँदो कार्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए । यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा सम्बोधन…