राजनीति Archives | Khabarhub Khabarhub

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा दोस्रोचोटि प्रतिनिधिसभा सदस्य बन्ने सिलवालको प्रयास भने सफल हुन सकेन । नेपाली प्रहरीको जिम्मेवारीमा रहँदा सिलवाल सधैं चर्चामा रहे ।…