अन्य Archives | Page 8 of 22 | Khabarhub Khabarhub

लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति

एजेन्सी- लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियाला अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा शनिबार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले  पक्राउ गरेको थियो । अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो…