अन्य Archives | Page 3 of 22 | Khabarhub Khabarhub

किन जेल गए सिद्धु ? 

काठमाडौँ– ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाए लगत्तै जेल गएका छन् ।  ३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्‍याएको हो । घटना सन् १९८८ डिसेम्बर २७ को दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा गुरनाम सिंहसँग…